कहिले खुल्छ बन्द गेट ? कोरला नाकाबाट स्थलगत रिपोर्ट

सुधीर शर्मा, काठमाडौं मंसिर १९,  मुस्ताङ सदरमुकाम जोमसोमबाट झन्डै ७० किलोमिटर उत्तरको लोमन्थाङ र आसपासका क्षेत्रमा एकथरी मोटरसाइकलहरू छ्यापछ्याप्ती देखिन्छन्, जसमा नम्बरप्लेट हुँदैन । चीनबाट ल्याइएका यी बाइक नै यहाँका मुख्य व्यापारिक माध्यम हुन्, जसले लोमन्थाङभन्दा करिब २५ किमि माथि पर्ने कोरला नाका हुँदै तिब्बती बजारमा प्रवेश पाउँछन् र सरसामान ओसारपसार गर्छन् । करिब २५० … Continue reading कहिले खुल्छ बन्द गेट ? कोरला नाकाबाट स्थलगत रिपोर्ट